काठमाडाैं- असाेज २

पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोक गित संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ । गीत संगीत मन नपर्ने र नरुचाउने त आखिर काेनै हाेलार।

पछिल्ला समयमा आएका प्रायःजसो गीतहरूले छाेट्टाे समयमै सफलता हातपार्न सफल हुन्छन् र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल हुन्छन्। बजारमा धेरै सर्जकले आफ्ना सिर्जनाहरु पस्किरहेका हुन्छन्। प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निक्कै दर्शक स्राेताहरुले रचाएकाे देख्न सकिन्छ।

अचेल दैनिकजसो बजारमा फरकफरक धार र प्याटनका गीतहरु बजारमा आईरहेका छन् ।उसाे त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा नआएका हैनन् दिनहुँजसो आईनै रहन्छन्। तर बढिजसो मायाप्रेमका गीतहरुलेनै चर्चा र परिचर्चा बटुल्न सफल हुन्छन्।

यसै सन्दर्भमा क्रिशल कडेलकाे ‘आवाजमा सजिएकाे ‘देखेथे आज तिमीलाई’ बाेलकाे म्युजिक भिडियो सार्बजनिक भएको छ।

उक्त गीतमा शब्द ‘मानस विक्रम थापा’को रहेको छ भने संगीत ‘प्रविन पौडेल’को रहेको छ। त्यसैगरी उक्त म्युजिक भिडियोलाई शक्ति प्रज्ज्वल घिमिरेले निर्देशन तथा सम्पादन गरेका छन । भने उक्त भिडियोमा क्रिशल कडेल र योंजना आले मगरको अभिनय रहेको छ । भिडियोलाइ नमराज घिमिरेले खिचेका छन ।

भिडियाे हेर्नुस

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *