सरकारले गम्भीरताका साथ यथाशीघ्र उद्धार राहत कार्य अघि बढाओस्: रबि लामिछाने (भिडियो सहित)

Bymicrosansar

२०७८ असार ३, बिहीबार १३:४६ गते २०७८ असार ३, बिहीबार १३:४६ गते २०७८ असार ३, बिहीबार १३:४६ गते ,

काठमाडौं-३ असार २०७८

देशका विभिन्न ठाउँहरुमा अहिले बाढी पहिरोले वितण्डा मच्चाईरहेकाे छ। यतिखेर बाढीकाे अधिकतम चपेटामा भने सिन्धुपाल्चोक रहेकाे छ।

मेलम्चीमा आएको बाढीले सदरमुकाम चौतारा र हेलम्बु गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्।

प्रभावित क्षेत्रहरुमा सरकारले गम्भीरताका साथ यथाशीघ्र उद्धार राहत कार्य अघि बढाओस् भन्दै चर्चित संचारकर्मी र रबि लामिछानेले सरकारलाई ध्यानाकर्षण गराएकाछन्, लामिछानेले सामाजिक संजाल फेसबुकमा लेखेकाे स्टाटस् यस्तो छ।

इन्द्रावती र मेलम्ची नदीमा आएको भीषण बाढीले मेलम्ची बजार लागायतका क्षेत्रमा निकै क्षति पुगेका अप्रिय खबर आइरहेका छन् ।

सरकारले गम्भीरताका साथ यथाशीघ्र उद्धार राहत कार्य अघि बढाओस्। सबै जना सुरक्षीत रहनु होला।

देशका अन्य भु-भागहरुमा समेत बाढी पहिरोका रिपोर्टहरु आइरहेकाले सबै जना सचेत रहनु होला,भन्दै रबि लामिछानेले स्टाटस मार्फत सन्देश छाडेका छन्

भिडियो हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *