ब्राजिलको फराकिलो जित,लगातार उत्कृष्ट प्रदर्शन

Bymicrosansar

२०७८ असार ४, शुक्रबार ०२:३५ गते २०७८ असार ४, शुक्रबार ०२:३५ गते २०७८ असार ४, शुक्रबार ०२:३५ गते
ब्राजिल

कोपा अमेरिका २०२१ मा ब्राजिल ले लगातार उत्कृष्ट प्रदर्शन गरेको छ। पहिलो खेलमा भेनेजुएला लाई ३:० ले हराएको ब्राजिल ले भर्खर सक्किएको खेलमा पेरू लाई ४:० को फराकिलो उन्तरले हराएको हो।ब्राजिलको जितमा सान्ड्रो ले ११ मिनेटमा,नेमारले ६७ मिनेटमा,एभर्टनले ८८ र रिचास्लिसनले ९० मिनेटमा गोल गरेँ।

नेमारको उत्कृष्ट प्रदर्शन का बाबजुत महत्वपूर्ण ३ अङ्क जोड्दै कुल ६ अङ्कका साथ ब्राजिल समूह बि को शिर्ष स्थानमा छ।कोलम्बिया ४ अङ्कका साथ दोस्रो स्थानमा छ भने पेरू अङ्क बिहिन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *