फ्री Astro Service र माक्स बितरण गर्दै भट्ट गुरु

Bymicrosansar

२०७८ असार ४, शुक्रबार ०४:०५ गते २०७८ असार ४, शुक्रबार ०४:०५ गते २०७८ असार ४, शुक्रबार ०४:०५ गते
Astro Service

भट्ट गुरु यो नाम सुन्ने बित्तिकै तपाईं लाई टेलिभिजन अथवा उहा को Hello Guru भन्ने कार्यक्रम को याद आउँला छोटो समय मा नै आफु लाई युवा ज्योतिषी भनेर चिनाउन सफल हुन ।

नबराज भट्ट ( भट्ट गुरु) बिभिन्न टि.भी youtube facebook को माध्यम बाट उन्ले जनता लाई मार्ग दर्शन दिने काम गर्छन् एसै त उन्को dish home ramailo टि.भी मा Hello guru भन्ने Programme तेसै हिट छ आईतवार देखी देखी शुक्रबार सम्म १ घण्टा Live मार्फत Tv मा कयौ दर्शक को जन्मकुन्डली बिश्लेशण गर्थे भने weekly शनिबार चै बिभिन्न माध्याम का ब्यक्ती कलाकार,नेता , समाजसेबी जस्ता ब्यक्ती लाई बोलाएर टि.भी Programme मै उहा हरु को जन्म कुन्डली बिश्लेशण गर्थे।

उसाे त उनलाई सेलिब्रेटी Astrologer पनि भन्न पछी पर्दैनन थुप्रै कलाकार हरु आफ्नो कुनै शुभ काम गर्न को लागि उहा लाई देखाएर मात्र गर्ने गरेको पनि उहा को Facebook wall बाट देख्न सकिन्छ।

हो इनै ज्योतिशी ले अहिले कोरोना को समय भनेर बिहान ८ बजे देखी ९ बजे सम्म जो सुकै ले पनि Free मा आफ्नो भबिश्य को बारेमा बुज्न सक्ने छन भनेर फ्री Astro service राखेका छन यो असार ७ गते सम्म लाई लागु हुनेछ उनी भन्छन जस्ले जे सक्छ तेही दिने हो म सँग भएको ज्ञान यो lockdown को बेला मा अरु लाई बाड्न चाहन्छु जजस्लाई आफ्नो future को बारेमा बुज्न इछुक हुनुहुन्छ बिहान ८ देखी ९ बजे सम्म फ्री मा कल गरेर बुज्न सक्नु हुन्छ

यो ७ गते सम्म को लागि सिमित छ भने कोरोना कै कारण ले गर्दा आफ्नो जन्म भुमी गोरखा वडा न १ मा पनि केही असर गरेको कारण ले गर्दा सुरक्षीत हुनको लागि 1000 पिस माक्स सहयोग गर्नु भएको छ र आफ्नो गाउँ बासी लाई सुरक्षित भएर बस्न पनि आग्रह गर्नु भएको छ र आगामि दिनहरु मा फेरि पनि यस्तै सहयोग गर्दै जाने बताउनु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *