फेसबुकले ल्यायाे नयाँ नियम, तुरुन्तै पढ्नुहोस् !

Bymicrosansar

२०७८ असार ५, शनिबार ०२:३३ गते २०७८ असार ५, शनिबार ०२:३३ गते २०७८ असार ५, शनिबार ०२:३३ गते ,
Facebook

फेसबुकले म्यासेन्जरमा नयाँ नियम ल्याएको छ । अब फेसबुक प्रयोगकर्ताले म्यासेन्जर प्रयोग गर्नका लागि फेसबुक अकाउन्ट बनाउनु पर्ने छ ।

यसअघि म्यासेन्जर एप चलाउन फेसबुक अकाउन्ट अनिवार्य थिएन । फोनबाटै म्यासेन्जर खोल्न सकिन्थ्यो ।

यो नयाँ नियम नयाँ म्यासेन्जर प्रयोगकर्ताका लागि मात्रै लागु हुने फेसबुकले जनाएको छ। पहिले नै अकाउन्टबिना म्यासेन्जर खोलिसकेका प्रयोगकर्तालाई भने यो नियम लागु नहुने जनाइएको छ ।

यो विशेषता आएपछि प्रयोगकर्ताले ह्वाट्सएपबाट इन्स्टाग्राममा सिधै म्यासेज गर्न सक्नेछन्। यससँगै फेसबुकले ‘क्रस प्लेटफर्म म्यासेजिङ’ प्रणाली पनि विकासको तयारी गर्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *