मेलम्चीबाट फर्किएकि आँचल शर्माले सबैलाई चकित पार्ने गरि यस्तो भनिन्

Bymicrosansar

२०७८ असार ६, आईतवार १२:४१ गते २०७८ असार ६, आईतवार १२:४१ गते २०७८ असार ६, आईतवार १२:४१ गते , ,
आँचल शर्मा

मेलम्ची पुगेर फर्किएपछि शर्माले सामाजिक सञ्जालमा लेख्दै त्यहाँको परिस्थती नियाल्दा कहालीलाग्दो रहेको उल्लेख गरेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘आज हामी सिन्धुपाल्चोक पुगेर फर्किएका छौ । त्यहाँको परिस्थती नियाल्दा कहालीलाग्दो छ ।

सवैको सपना मेलम्चीले बगाएर लगेको छ । तर विश्वास छ हामी सबै नेपालीहरु एक जुट भएर सिन्धुपाल्चोक बासी दाजुभाईदिदी बहिनीहरुको ती बगेका सपनालाई ठूलो पूल बनेर पुरानै लयमा फर्काउनु छ ।’ उनि फेसबुकमा लेख्छिन्ः ‘आज हामी सिन्धुपाल्चोक पुगेर फर्किएका छौ । त्यहाँको परिस्थती नियाल्दा कहालीलाग्दो छ । सवैको सपना मेल्मचीले बगाएर लगेको छ ।

तर विश्वास छ हामी सबै नेपालीहरु एक जुट भएर सिन्धुपाल्चोक बासी दाजुभाईदिदी बहिनीहरुको ती बगेका सपनालाई ठूलो पूल बनेर पुरानै लयमा फर्काउनु छ । आज धेरै अभियान्ता , कलाकार साथै सहयोगी मनहरु सिन्धुपाल्चोकको सारथी बनेर पुगेको देखियो र हामी पनि त्यस्तै सानो सारथी बनेर पुगेका थियौ ।

जो जता हुनुहुन्छ जे सक्नुहुन्छ तत्काल सवैले सकेको सहयोग गर्नु पर्ने परिस्थिती हामीले देख्यौ । धन्यवाद छ काठमाण्डौँ देखि हामीसँगै उपस्थित भई सहयोग गर्नुहुने निर्देशक मिलन चाम्स, बसन्त निरौला, अभिनेता रितेश चाम्स, ओएसआर डिजिटलका ओम अग्रवाल र अन्य साथी भाई ।🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *