काठमाडाैं। असाेज २१, २०७७

यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।यसै सन्दर्भमा चन्द्र सुर्य म्युजिक ग्रुपको प्रस्तुतिमा दशैंतिहारको शुभकामना सहित दशैं कोसिले ‘धेरै धोका खाको’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित लोकप्रिय गायिका देवि धर्ति मगर र गायक प्रविन श्रेष्ठको सुमधुर स्वरमा सजिएको गितमा , प्रविन श्रेष्ठ र सुनिल सागरको उत्कृष्ट शब्द सृर्जना एवम् विष्णु शिहको लय रचनामा उक्त गित सजिएको छ । त्यस्तै गितमा सुनिल सागरको थेगो रहेको छ । गितमा प्रदेशी र घरदेशी विचको यथार्थ घटनालाई दर्शाईएको छ ।

माने चाड म साथमा नभानि , सम्झिएर दुर्गा र भवानि दिए भने ऋण लिनु कसैलाई , जसोतसो टार्नु है दशैलाई गितमा निकै मनछुने मार्मिक शब्दहरु प्रयोग भएका छन् भने कतिको जिवनमा त मेल पनि खाएको छ ।

गितको अडियो मात्रै नभई भिडियो पनि निकै उत्कृष्ट वनेको छ , चर्चित निर्देशन मदन खड्काको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा पछिल्लो समयमा निकै व्यस्त मोडेल कलाकार सारिका केसि , डम्बर , अनुुपा , नविन , प्रगति लगायत थुप्रै कलाकारहरुको मनछुने अभिनय रहेको छ ।समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट र मन छुने वनेको छ ।

गितको म्युजिक भिडियोमा विरेन्द्र भट्ट छांयकन एनम् अमृत चापागाईको सम्पादन रहेको छ ।सांगितिक बजारमा निकै प्रतिस्पर्धाको साथ नया नया सृर्जनाहरु लिएर अघि बढ्ने चन्द्र सुर्य म्युजिक ग्रुपको यो पहिलो दशै कोसेलिमा स्वसथानी गुरुङ , अमृत तामाङ , एलएक्स मगर , निलु तामाङ , माया तामा लगायक व्यक्तिहरुको विशेष सहयोग गितमा रहेको छ ।गिक्त गितको म्युजिक भिडियो Devi Gharti Magar को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गित हेर्नको लागि तलको लिक थिच्नुहोस् ।

https://youtu.be/eRrhUUuMtRY

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना ।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *