प्राविधिक समस्या समाधान भएसँगै नेपाल टेलिकमको मोबाइल सेवा सुरु

Bymicrosansar

२०७८ असार ९, बुधबार ०९:०३ गते २०७८ असार ९, बुधबार ०९:०३ गते २०७८ असार ९, बुधबार ०९:०३ गते ,

नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको प्राविधिक समस्या समाधान भएको छ ।

आज बिहानैदेखि काठमाण्डाैसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने भएको थियो ।

तर, अहिले मर्मत गरेर  समस्या समाधान भएसँगै सेवा सुरु भएको टेलिकमले जनाएको छ ।

मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही समस्यामा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *