भिमसेन थापा गा.पा अध्यक्ष नेपाली कांग्रेस साथै महासमिति सदस्य इश्वर पाण्डेले सदस्यता प्रदान गरी पार्टी प्रवेश गराउनु भएको थियो ।

गोरखा, शनिबार, ११ पुस २०७७ । गोरखाको भिमसेन थापा गाउपालिकाकामा नेकपा परित्याग गर्दै नेकपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।

नेकपा पार्टी त्याग गरि काँग्रेसमा प्रेबेश भएका उक्त नेकपा कार्यकर्तालाई एक ढिक्का भएर गुट र उपगुटको पछि नलागी देश निमार्णमा अघि बढ्न भिमसेन थापा गाउपालिका अध्यक्ष समेत रहेका नेपाली काँग्रेस महासमिति सदस्य इश्वर पाण्डेले आह्वन गर्नु भएकाे छ ।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *