याम प्रसाद निउरे । यु ए इ

प्रदेशि माटोमा गीत संगितलाइ निरन्तरता दिनु भनेको चान चुने बिषय होइन्।दिन भरि वा रातिको काम गरेर थाकेको शरिरले गीत संगित सृजना गर्न निकै गाह्रो पर्छ । तर गीत संगितको नशा बसिसके पछि थकावटको कुनै महशुस हुदैन भन्नि दर्बिलो उदाहरण हुनुहुन्छ खेम पुन । बाग्लुङ जिल्लाको तङ्ग्राम मा जन्म लिनु भएका खेम पुन कालजयि सृजना को लागि माहिर मानिनु हुन्छ । २०७२ साल बाट अमेरिकालाइ आफ्नो कर्म थलो बनाउदै आउनु भएका पुनको दर्जन भन्दा बढि गीत बजारमा आइसकेका छन ।

र दर्शक को रोजाइमा समेत परेका छन । उहाँका ” ए प्रदेशि फर्कि आउ,” बाग्लुङ बजार डुलाम ड्लाम भो ” साथै खेम पुनको लयमा रहेको पछिल्लो समय ”कांशको कचौरा” बोलको गीतले निकै बजार तताएको छ उक्त कांशको कचौरा बोलको गीतमा शब्द भने e नेपाल अन्लाइन खबरका संस्थापक अध्यक्ष तथा समाजसेबि राजन क्षेत्रीको रहेको छ्।

त्यस्तै खेम पुनकै लयमा रहेको पानपाते ठुलि ले पनि निकै चर्चा बटुलेको थियो।यस्तै धेरै गीतमा लय स्वर र शब्दबाट आफुलाइ अब्बल सर्जकको रुपमा स्थापित गर्नुभएका खेमको पछिल्लो समयमा बजारमा आएको ”जालि रहिछौ निरमाया ” बोलको गीतले पनि दिन प्रतिदिन दर्शकश्रोताको मन जित्न सफल भएको छ । जसमा स्वर रहेको छ खेम पुन अनि जुना श्रीष को भने शब्द प्रकाश गिरिको रहेको छ लय स्वंयम खेम पुनको रहेको छ ।

निर्देशन पछिल्लो पुस्ताका उदाउदा निर्देशक बिनोद भण्डारिको रहेको छ भने अभिनयमा बिनोद भण्डारि र अन्जलि अधिकारि लाइ देख्न सकिन्छ । गीतको सबै पाटो बलियो रहेको छ गीत खेम पुन युटुब च्यानलबाट बजारमा आएको छ बाकि भिडियो बाट

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *