काठमाडौं, २२ चैत २०७७

कोभिड १९ कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बंगलादेश सरकारले एक हप्ताको लागि देशभर लकडाउन गर्ने घोषणा गरेकाे छ ।

शुक्रबार एकैदिन ६ हजार ८ सय जनामा कोरोना पोजेटिभ देखिएसँगै ५० जनाको ज्यान गएको थियो ।

यसभन्दा अगाडी पनि तीन महिना लकडाउन भएको थियो भने भोलीबाट एक हप्ता फेरि लकडाउन गर्न लागेको अवामी लिगका महासचिव अबदुल कदेरकाले जनाएका छन् ।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *