काठमाडौं ,१९,बैशाख २०७८

पछिल्लो समय नेपाली गीत संगीत क्षेत्रमा एकपछि अर्को गीत बजार आइहेका छन्।
यसैक्रममा भर्खरै मात्र बजारमा मौसम गुरुङ र सुनिता बुढा क्षेत्रीको स्वरमा” सजिएको “माछी लेवैमा” सार्वजनिक भएको छ।

गायक मौसम गुरुङको स्वर र लय सृजना रहेको गीतमा ओम छिनालकाे शब्द सृजना रहेको छ भने उक्त गीतलाई बिनोद बाजुरेलीले एरेन्ज गरेका हुन्। मालाश्री स्टुडियोमा रेकर्ड भएको गीतकाे म्युजिक भिडियोलाई प्रकाश भट्टकाे निर्देशन रहेको छ भने म्युजिक भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका हुन्। प्रविन भट्टले सम्पादन गरेका छन् ।

सामाजिक संजाल,मिडिया साथै थुप्रै
म्युजिक भिडियोहरुमा अभिनय समेत गरिसकेका पछिल्लो समयमा निकै भाईरल रहेका “सचिन परियार” सन्चिता शाही,कालिका रोका मगर,बिमल परियार,
सुमिता आले मगर,हरि सिन्दास,कृष्ण बाबु,साजन बोहोरा, लगायतका कलाकारहरुकाे दमदार अभिनय देख्न सकिन्छ।

माैसम गुरुङ युट्युब च्यानल मार्फत गीतलाई बजारमा ल्याईएकाे छ।

भिडियो हेर्नुस्

याे पनि हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *